बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक

-छिरिङ लामा (तामाङ) 

आज हामीहरु चौरासी लाख प्राणीहरु मध्य अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रास्ट्याएको छ । यो अमुल्य जिवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग) र जजमान (जिन्धाग) हरुमा धर्मको बिषयलाई लिएर साधारण  ज्ञानको बोध हुन सकेको छैन ।

खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले  पहिरिने र लासको अघि-अघि, खुकुरी देखाउँदै लाने, मृतकको नाम गरेर  नुन तेल बार्ने, केश खौरने, छोपो ओढ्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा, आमाको मृत्युमा दुध, बुवाको मृत्युमा मृगाको मासु आदी बार्ने, काँशको थाल-बटुकामा नखाने, छालाको जुत्त-चप्पल नलगाउने, खाट-राडी-आसनिमा नबस्ने, गहना फुकाली त्याग्नु पर्ने, चुल्ठो नबाट्ने, लुगा उल्टा लगाउने, गुन्द्री समेत उल्टा ओछ्याउने, खतुकी ( शोकमा परेको ब्यक्ति) ले अरूसंग नबोल्ने, खतुकिलाई अरूले छुन नहुने, दोमासे बार्ने, दागबत्ती दिने, आफन्तले आगो दिने, श्रवाणमा धर्म नगर्ने, मृतकको नाममा जिव हत्या गर्ने, यस्ता चलनहरु हाम्रो महायान बुद्धिष्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु देखी अलग रहनु अति आवश्यक छ ।

यस्ता चलनहरु नछोडेसम्म  हामी र हाम्रो बुद्धमार्गी बुद्धिष्ट सन्तानहरू धर्मबाट अत्यन्तै टाढा हुने छौँ । जबसम्म यस्ता चलनहरू छोड्न क्दैन तब सम्मा  हामिलाई हाम्र गुरूजनहरुले अगाल्ने छैनन् र हामिले जतिनै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपे जस्तो हुनेछ । हिउँको थुप्रोमा धान रोपे जस्तो हुनेछ । यस किसिमको अहितका चलनहरूबाट अलग्ग भई सुद्ध रहनु पर्नेछ । 

हामिहरूमा बारमबार भोगिरहेको भन्दा हर्षको सिमा रहदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ । त्यस अहंकारले सताइए पछि शोक सुर्तासँग अलग गराउँछ र मृतक आत्मालाई दु:ख देखी छुटाउने  पुण्य संचय गर्ने काम देखी छुटाउँछ । त्यस्ता चिजहरूलाई तीन बर्ष नभए पनि बर्ष  दिन सम्म त्याग्नु पर्छ ।

बास्तवमा मृत्यु संस्कारमा पालन गर्नु पर्ने कुराहरू तल दिएको छ: । 

(१) नयाँ लुगा नफेर्ने, (२) धार्मिक पर्व बाहेक जातिय पर्व नमनाउने, (३) पाटी नखाने, (४) गीत नगाउने, (५) ननाच्ने, (६)  पहिले लगएको भन्दा थपेर गहना नलगाउने र धुम्रपान, मद-दिराबाट अलग्ग रहेर मृतकको नाममा धार्मिक कार्यमा होसियार साथ लागिरहनु पर्ने । यतिमात्र गर्न सके दु:खको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि बिनम्र भई धार्मिक कार्य गर्न सजिलो हुनेछ । बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो । बुद्ध धर्मले सबै धर्मसँग धार्मिक सहिष्णुता राख्दछ । 

मृतकको नाममा गर्नु पर्ने कामहरू:-

१) मर्ने समयमा बर्दो पाठ गराउनु पर्ने छ- कारण मरणको दु:खदेखि, मुक्त गराउनलाई ।

२) होम यज्ञ वा लाश जलाउने ठाउँ खाल्डो भन्दा चौका उठाई जलाईए उचित हुनेछ । अस्तु छुट्याएर अरू खरानी र हड्डी चोखो ठाउँमा सेलाउनु पर्नेछ । यदी सिद्धि पुरूषको हड्डी खरानी हो भने पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ । अरूको यस्तो गर्न मिल्दैन ।

३) आफन्तले आगो दिनु हुँदैन । कारण दु:ख माथि दु:ख थपेर बिराठ बन्नेछ । मृतकको आत्माले दु:ख देखी छुट्कारा पाउन असमर्थ हुनेछ ।

४) बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ । लामाद्वारा आगो दिए पहिले भएको दु:ख देखि मुक्त हुने आशिर्बाद पाउनेछ ।

५) लाश जलाईएको कोइला खरानी माथि पुजास्थान (माने छ्योर्तेन) बनाउन मनाही छ । किनकी खरानी हड्डी माथि पुजास्थान बनाई पुजा परिक्रमादी गरे मृतक आत्मालाई दु:खको बोझ बढेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउँदैन भन्ने बिश्वास छ । माने छ्योर्तेन बनाउँदा चोखो ठाउँमा बनाई मन्त्र (सुङ्) मात्र लगाई बनाउने र हड्डी खरानी  अस्तु नलगाउने । त्यसो गरे सबै प्राणीले पुण्य सन्चाय गर्ने धर्मस्थल बन्नेछ । त्यस्को पुण्यले मृतकको आत्माले सुखवती छेत्रमा बास लिन सक्नेछ भन्ने बिश्वास रहिआएको छ ।

यसरि संसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ । त्यसकारण लोक किर्तिमा फसेर यो अमुल्य जीवन तथा समय बिताउनु  बहुमुल्य रत्न मणी हिलोमा मिल्काए सम्मानको  नोक्सान हुने कुरालाई बुझि दिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठुलो महत्व रहने थियो । सधैनै परोपकारीको भावनाद्वारा परामीतालाई अपनाई दु:खी प्रणीको हित गरे अमुल्य पुण्य संचाय गर्ने खानी फेला पर्ने थियो । 

अन्त्यमा सबै सज्जन महानुभावहरूमा प्राणीको हित गरी धर्मको सेवा गर्ने दृढ संकल्प गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।

-लेखक एमएड शोधवर्ष त्रीवि कीर्तिपुर हुन । 

ईमेल: tshringlama1@gmail.com

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com