बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
तीन लाख युवा-युवतीहरुले हतियार उठायो भने के हुन्छ ?
  • कृष्ण बहादुर तामाङ
नेपाल ८० प्रतिशत मूलवासी मंगोल समुदाय र भारतबाट भित्रिएका २० प्रतिशत शरणार्थी बाहुन-क्षेत्रीहरूले भरिएको अविकशित देश हो । नेपालको मध्ये क्षेत्रमा तामाङ समुदायका मूलवासीहरूको घना बस्ती रहेको छ । नेपालको भिर, पहरामा जंगल फँडानी गरी विभिन्न रोग-व्याधि, प्राकृतिक प्रकोप र हिंस्रक जनावरहरूसँग जुद्धै मध्ये नेपालको भूमिलाई बस्न योग्य भूमिमा परिणत गरी हराभरा बनाउने ध्येय तामाङ समुदायमा रहेको छ । पुरातात्विक भू-गर्भसम्बन्धी खोज र अन्वेषण अनुसार तामाङ समुदायको उत्पती यही क्षेत्रमा भएको प्रमाण जुटेको छ ।

यसरी लाखौँ वर्षदेखि मध्ये नेपालमा बसोबास गर्दै आइरहेका यहाँका मूलवासी तामाङ समुदायलाई शरणार्थीका रूपमा नेपाल प्रवेश गरेको समुदायको रूपमा परिभाषित गर्ने दुस्प्रयास पनि भइरहेको छ । त्यसमा नेपालको समस्त मूलवासी मंगोल समुदायको इतिहास मेटाउने षड्यन्त्र लुकेको छ । तामाङ समुदायको मूलथलो नेपालको केन्द्रीय राजधानी काठमाडौं र काठमाडौं वरिपरिका जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली नै हुन् । तिब्बत, मध्ये नेपाल, भारतको आसाम, सिक्किम, दार्जिलिङ लगायतका हिमाली र पहाडी भूगोल तथा त्यसमा रहेका उपत्यकाहरूलाई खेतीयोग्य जमिनमा परिणत गर्ने समुदाय भनेकै तामाङ मूलवासीहरू हुन् ।

नेपालका मूलवासी तामाङहरू अहिले पनि हिन्दू काला आर्यन विदेशी बाहुन-क्षेत्रीहरूद्वारा संरक्षित जंगली युग, दास युग तथा सामन्ती युगको जस्तै जीवन निर्वाह गरिरहेका हुँदा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूमा दास युगदेखि नै मानवता विरोधी वर्णाश्रम व्यवस्थाको विकास भइसकेको थियो भन्ने अनुमान गर्न सकिन्छ । १२ औँ र १३ औँ शताब्दीतिर भारतीय समाजमा बाहुन-क्षेत्रीहरूकै कारण सामन्तवादको विकास भएको ठहर गर्दै हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूमाथि मुसलमानहरूबाट आक्रमण भएको थियो । त्यही आक्रमणका कारण आफ्नो जिउ-ज्यान जोगाउन र अस्तित्व रक्षाका लागि ठूलो संख्यामा बाहुन-क्षेत्रीहरू नेपाल पस्न बाध्ये भएर नेपाल पसेको छोटो समय अवधिमै सामन्तवादी चेतना बोकेका टाँठा-बाठा हिन्दू आर्यन, बाहुन-क्षेत्रीहरूले जालझेल, षड्यन्त्र र छलकपट गरी नेपालका मूलवासी मंगोल समुदायका गणराज्यहरू खोस्न सफल भए । राम्रो उर्बर जग्गा र राज्य खोसिएपछि आफ्नै मुलुकभित्र निर्वासित जीवन बिताउन बाध्ये भएका तामाङ समुदाय लगायत नेपालका ८० प्रतिशत मूलवासी मंगोल समुदाय विदेशी हिन्दू आर्यन आक्रमणकारी बाहुन-क्षेत्रीहरूका कारण बिकट जंगलमा खोरिया फाँडी बस्न बाध्य हुनुपर्‍यो । त्यही निर्वासित अवस्थामा पनि पटक-पटक आक्रमणवादी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूका विरुद्ध नेपालका मूलवासी मंगोल समुदायले संघर्ष गरेका थिए ।

तामाङ समुदायको सन्दर्भमा पृथ्वीनारायण शाहको कथित राज्य एकीकरण अगाडि रसुवाको गोल्जुङ, गत्लाङ, भार्कु, यार्शाको सिम्बन्दी, धादिङको सेमजोङ, झारलाङ, सिन्धुपाल्चोकको ऋश्याङ्गो,  नुवाकोटको पञ्चाकन्य, ककनी, बालकुमारी, बेतिनी, काभ्रेको तिमाल, मकवानपुरको बेतिनी, लमजुङको लामाजोङ लगायतका स्थानहरूमा तामाङ समुदायका गणराज्यहरू स्थापित थिए । तामाङ समुदायका गणराज्यहरूको पूर्णतः अन्त्य पृथ्वीनारायण शाहको कथित राज्य एकीकरणद्वारा भएको थियो ।

मूसलमानहरूको आक्रमणपछि भागेर नेपाल आएका शरणार्थी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूको थिचोमिचो, उत्पीडन र शोषण, दमनका कारण तामाङ समुदायको चेतनाका विकासमा अबरुद्ध हुन पुग्यो । यिनै सामन्ती हिन्दू अधिनायकवादी बाहुन-क्षेत्रीहरूको सामन्ती शासनसत्ताबाट अहिले पनि तामाङ समुदायमाथि आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, भाषिक, शैक्षिकलगायत सबै क्षेत्रमा शोषण, दमन र उत्पीडन भइरहेको छ । सामन्ती हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूद्वारा लादिएको राज्य सञ्चालनको अमानवीय विधि वर्णाश्रम व्यवस्थाले नेपालका समस्त मूलवासी मंगोल समुदायको चेतनाको विकासमा अहिले पनि अबरुद्ध बनाइरहेको छ । नेपालमा नेपालका ८० प्रतिशत मुलवासी मंगोल समुदाय र भारतबाट नेपालमा भित्रीएका २० प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूबीचको संघर्षले यहाँका मूलवासी मंगोल समुदायलाई शोषित र हिन्दू आर्यन बाहुन-क्षेत्रीलाई शासक वर्गमा रूपान्तरण गर्‍यो 

नेपालका मूलवासी मंगोल समुदाय भारततिरबाट नेपालमा प्रवेश गरेका शरणार्थी हिन्दू आर्यन बाहुन-क्षेत्रीबीचको संघर्षले नेपाली भूमिको राजनीतिक र सामाजिक वातावरणमा नयाँ स्थिति पैदा भयो । चलाख, चतुरो, चेतनाको विकास र युद्धको प्रकृयासमेत भोगेर आएका आक्रमणकारी बाहुन-क्षेत्रीहरूले सजिलैसँग नेपालको मूलवासी मंगोल समुदायमाथि अमानवीय शासन चलाउन सक्यो । यसरी अल्पसंख्यक हिन्दू आर्यन बाहुन-क्षेत्रीद्वारा नेपालका ८० प्रतिशत  मूलवासी मंगोल समुदायमाथि भइरहेका सबै प्रकारको शोषण, दमन र उत्पीडनका विरुद्ध नेपालको मूलवासी मंगोल समुदायले समय-समयमा संघर्षहरू गरिरहेका छन् । यही कारण अहिले यो हिमाली मुलुक नेपालमा आक्रमणकारी हिन्दू आर्यन बाहुन–क्षेत्रीहरू र नेपालको मूलवासी मंगोल समुदायबीच भिषण संघर्षहरू भइरहेका छन् । जसका कारण हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्रीको नेतृत्वमा रहेका शासनसत्ता आईसीयुमा राखेर मृत्युशैय्यामा छटपटाई रहेको बिरामीको जस्तै हुन पुगेको  छ ।

तामाङ समुदायले विभिन्न समयमा गरेको संघर्षको बारेमा वृहत् अध्ययन, अनुसन्धान गर्न आवश्यक छ । विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीको नेतृत्वमा रहेको शासक वर्गले तामाङ समुदायको गौरवमय इतिहासलाई मेटाउने काम गरेको छ । आफ्नो भिन्नै राज्य र पहिचान भएको, आफ्नो भाषा, धर्म, संस्कृति र लिपिको समेत विकास भएको तामाङ समुदायको केन्द्रिकृत राज्यसमेत थियो भन्ने कुरा १३ औँ शताब्दीमा तल्लो मुस्ताङसम्म तामाङ समुदायको राज्य भएको कुराको पुष्टि तिब्बती अभिलेखमा पाइएको छ ।

त्यसैले तामाङ समुदायको इतिहास वास्तवमै शासक वर्गका लागि चुनौतिपूर्ण थियो । जुन कुरा अन्य मूलवासी मंगोल समुदायलाई भन्दा तामाङ समुदायलाई आर्थिक, राजनीतिक, सांस्कृतिक लगायत सामाजिक क्षेत्रमा अत्यन्तै तीव्र शोषण, दमन र उत्पीडन गरेकोबाट पुष्टि हुन्छ । सामन्ती केन्द्रीय राज्यसत्ताको राजधानी काठमाडौंलाई चारैतर्फबाट घेरेको उत्तर र दक्षिणको व्यापारिक मार्ग तथा नाका रहेको, रहन-सहन, धर्म, भाषा, संस्कृति र सभ्यता भारतबाट शरणार्थीका रूपमा नेपाल भित्रिएका हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूको भन्दा पृथक रहेको र मुख्यतः हिन्दू आर्यन बाहुन-क्षेत्रीहरूको तथाकथित राज्य बिस्तार अभियान र प्रक्रियामा भावानात्मक र भौतिक रूपमा सहयोग नगरेको, बेला-बेलामा बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध विद्रोह र लडाइँ गरी चुनौती खडा गरेका कारण तामाङ समुदाय अहिलेसम्म पनि सामन्ती बाहुनवादी राज्यसत्ताका लागि खतरा साबित भइरहेका छन् । नेपालमा हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूको प्रवेशसँगै तामाङलगायत नेपालका समस्त मूलवासी मंगोल समुदाय र हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूबीच भूमि र राज्यका लागि लडाइँ भएको  र वास्तविक लडाइँमा तामाङ तथा मूलवासी मंगोल समुदायले नै जितेको देखिन्छ । तर सामन्ती संस्कृतिद्वारा पोख्त, लडाइँको अनुभवी बाठा हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूले जालझेल र षड्यन्त्रगरी सोझा र इमानदार मूलवासी मंगोल समुदाय र तामाङहरूको राज्य खोस्न सफल भए ।

नुवाकोटको ककनीमा रुम्बा राजा, पन्चकन्यामा घले राजा, बेतिनीको नाम्सापुरान र गोल्फुमा ग्लान राजा, जिम्नाङमा ल्हो राजा, राउतबेशी नयाँ छेपारमा थिङ राजा, रसुवाको भार्कुमा मेवाङ घले राजा, गोल्जुङ, गत्लाङ, सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए । ती स्थानहरूमा रहेको तामाङ राजाहरूको दरबारको अवशेष अहिलेसम्म पनि रहेको छ । त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग ग्लानले पृथ्वीनारायण शाहका सेनालाई नराम्रोसँग परास्त गरेका थिए । पछि मित लगाउने र सम्झौता गर्ने बहानामा चौघडामा निःशस्त्र रुपमा रहेका गोले राजाको अमानवीय ढंगले हत्या गर्‍यो । सन् १७३९ मा गोर्खाका राजा नरभूपाल शाहले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभूपाल शाहका विरुद्ध कटुन्जे र सामरीका बीचमा लडाइँ गरेका थिए । उक्त लडाइँका कारण नुवाकोट आक्रमण असफल भयो । पछि सेमजोङका तामाङ वाइवा राजासँग वार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो । चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाई बसेका थिए भने तामाङ राजालाई निःशस्त्र उपस्थित गराइएको थियो । त्यसपछि षड्यन्त्रपूर्ण तरिकाले तामाङ राजालाई मारियो । वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा रिन्छेन दोर्जेका सेनाहरूले दुई पटकसम्म गोर्खाली फौजलाई नराम्रोसँग परास्त गरेका थिए । वि.सं. १८१९ आस्विन २ गते शान्ति र मिला-पत्रको सन्धि गर्ने निहुँमा त्याम्राङ बेसीस्थित कोशीको किनारमा निःशस्त्र बोलाई बालुवामा लुकाई राखेको हतियार प्रयोग गरी अमानवीय र षड्यन्त्रपूर्ण ढंगले रिन्छेन दोर्जेको हत्या गरेका थिए ।

यसरी बाँकी रहेका तामाङ समुदायका गणराज्यहरूको पनि षड्यन्त्रपूर्ण तरिकाले अन्त्य गर्‍यो । त्यसपछि राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक र सामाजिकलगायत हरेक क्षेत्रमा तामाङहरूलाई उत्पीडनमा पारी तामाङ समुदायलाई पूर्णरूपले समाप्त पार्ने षड्यन्त्र सामन्ती हिन्दू अधिनायकवादी सत्ताले गरिरहेको छ । हिन्दू आर्यन बाहुनवादी राज्यसत्ताका उत्पीडनका विरुद्ध आफ्नो अस्तित्व, भूमि र सत्ताका लागि बेला-बेलामा विद्रोह हुने गरेका छन् । तामाङ समुदायले इतिहासमा शासकहरूको विरुद्ध पटक-पटक विद्रोह तथा संघर्षहरू गरिरहेका छन् । तर त्यसको खोजबिन हुन सकिरहेको छैन । बाहुन-क्षेत्री शासकहरूले आफ्नो किपट भूमि खोसेको र आफ्नो समुदायलाई उत्पीडन गरेको भन्दै रणबहादुर शाह र गिर्वाणयुद्ध विक्रम शाहको पालामा सेनामा भर्ती भएका तामाङहरूले २ पटक सैन्य विद्रोह गरेका थिए । त्यसकारण तामाङ समुदायलाई सेना, प्रहरी र निजामती सेवाबाट मात्र होइन, बृटिश साम्राज्यवादले अपमानजनक ढंगले लादिएको गोर्खा भर्ती केन्द्रमा समेत रोक लगायो । २००७ सालको क्रान्ति र राजनीतिक परिवर्तन, २०१६/१७ सालमा तामाङ समुदायका अगुवाहरूले देशव्यापी गरेको विद्रोहले तामाङ समुदायमा राजनीतिक चेतनाको आधार तयार गर्‍यो । यसमध्ये २०१६/१७ सालमा नुवाकोट र धादिङ दार्खा खनायोबासमा भएको ऐतिहासिक तामाङ विद्रोहको महत्व तामाङ समुदायको इतिहासमा उल्लेख्य रहेको छ । उक्त तामाङ समुदायले गरेका विद्रोहलाई ‘दार्खा-खनायोबास काण्ड’को रूपमा बुझ्ने गरिन्छ ।

भारतबाट शरणार्थीको रूपमा नेपाल भित्रिएका हिन्दू काला आर्यन सामन्ती बाहुन-क्षेत्रीहरूले जालझेल  षड्यन्त्रगरी धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायलाई तीव्र रूपमा शोषण र उत्पीडन गरी घरबास उठाई हली-गोठाला बस्न मध्ये बनाउँदै आइरहेका थिए । राम्रो खेतबारी, गाई-भैँसी र खसी-बाख्रा मात्र होइन, कोदालोको राम्रो बींडसम्म पनि षड्यन्त्रपूर्ण ढंगले लुट्ने तथा तामाङ समुदायका चेली-बेटीमाथि यौनशोषण गर्नेजस्तो अन्याय र अत्याचारले सीमा नाघेपछि त्यसका विरुद्धमा २०१६/१७ सालमा रसुवा, धादिङ र नुवाकोटको तामाङ समुदायका झण्डै ३ हजार युवाहरूले विद्रोहका झण्डा उठाएका थिए । २०१६/१७ सालमा तामाङ समुदायका तीन हजार युवा युवतीहरुले हतियार उठाउँदा तत्कालीन बाहुनवादी राज्यसत्ताको मुल ज्वारो नै हल्लिन पुगेको थियो भने वर्तमान हात हतियारको दबदबा रहेको  आफ्नो अस्तित्व र पहिचानको निम्ती मर्न र मार्न पनि तयार हुनुपर्छ भनेर चेतानाको बिकास भईसकेको संक्रमणकालिन अवस्थामा मंगोल समुदायका तालिम प्राप्त तीन लाख युवा-युवतीहरुले हतियार उठायो भने के हुन्छ ? यो कुरा एकल पहिचान सहितको सामन्ती  सत्ताधारी पक्षेधरहरुले सोच्नु पर्ने बेला भएको छ । २०१६/१७ सालमा विद्रोही तामाङ युवाहरूले भारतबाट शरणार्थीका रूपमा नेपाल भित्रिएका शोषक, सामन्त र सूदखोर बाहुन-क्षेत्रीहरूको भकारी फोर्ने, झूटा र जाली तमसुक च्यात्ने तथा जलाउने, तामाङ समुदायबाट लुटी थुपारेको धन-सम्पत्ति र जग्गाहरू कब्जा गरी वितरण गर्ने जस्ता महत्वपूर्ण कामहरू गरेका थिए । हिन्दू आर्यन बाहुनवादी राज्यसत्ता र उसका सामन्तहरूबाट तामाङ समुदायमाथि गरिँदै आएको उत्पीडनका विरुद्ध यो ऐतिहासिक तामाङ विद्रोह भएको थियो । यो विद्रोहले रसुवा, नुवाकोट, धादिङ र मकवानपुरलाई मात्र होइन, देशै भरिका उत्पीडित तामाङ तथा अन्य मूलवासी मंगोल समुदायमा महत्वपूर्ण प्रभाव पार्‍यो  ने शरणार्थी हिन्दू काला आर्यन सामन्ती बाहुन-क्षेत्री शासकहरूलाई चुनौतीपूर्ण धक्का दियो । धादिङका दामन पाख्रिन, नुवाकोटका ललितमान घले तामाङ र धर्मसिंह तामाङ, रसुवाका मानबहादुर तामाङ लगायतका तामाङ नेताहरू यस विद्रोहमा संलग्न थिए । विभिन्न राजनीतिक दलमा भएका तामाङ समुदायका नेता कार्यकर्ता र सिंगो तामाङ समुदाय उक्त विद्रोहमा ९९ प्रतिशत संलग्न हुनुले यस आन्दोलनलाई तामाङ समुदायले सामन्ती बाहुन-क्षेत्रीहरूको विरुद्धमा गरेको ऐतिहासिक आन्दोलन भन्न सकिन्छ ।

उक्त विद्रोहलाई सामन्ती हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूले गरेको तीव्र प्रहरी दमनलाई आन्दोलनकारी तामाङ समुदायले प्रतिरोध गर्दा ३०३ राइफल लगायतका हतियार कब्जा गरेका थिए । यसरी प्रहरी दमन असफल भएपछि हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरूले आफ्नो एजेन्टमार्फत् उक्त आन्दोलनलाई बदनाम गराउने उद्देश्यले तामाङ समुदायले लुटपाट र डकैती गरेको भनी आरोप लगायो भने अर्कोतिर सैनिक प्रयोग गरी आन्दोलन रोक्ने प्रयास गर्‍यो ।

उक्त ऐतिहासिक तामाङ समुदायको विद्रोहको क्रममा कालु तामाङ लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूको हत्या गरे भने सयौँलाई गिरफ्तार गरी बेपत्ता बनायो । २०१७ सालमा महेन्द्र शाहले 'कू' गरी एकदलीय अधिनायकवादी शासन व्यवस्था लादेका कारण उक्त आन्दोलन पूर्णरूपमा सफल हुन सकेन । त्यस आन्दोलनका क्रममा आन्दोलनकारी तामाङ समुदायले सामन्ती बाहुन-क्षेत्री शासकहरुबाट कब्जा गरेका सामग्रीहरू पीडित तामाङ समुदाय  लाई नै वितरण गर्ने तयारी गरेको भए पनि सैनिक हस्तक्षेप भएका कारण तामाङ समुदायको विद्रोहलाई दमन गर्न पुगेको दरबारीया सैनिक एजेन्टहरूले थुपार्ने काम गरेका थिए ।

पिपा गोश्वारा, हली-गोठाला र भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरूसँग आत्मसमर्पण गरी तिनीहरूलाई सहयोग गरेको इतिहास छैन ।

वर्तमान समयमा तामाङ समुदायका हजारौँ युवा-युवतीहरू आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै सामन्ती हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्री शासकहरूको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकताबद्ध भएर विद्रोहको उदघोष गरिरहेका छन् र सामन्ती बाहुनवादी राज्यसत्ताका विरुद्ध धावा बोलिरहेका छन् । जसका कारण बाहुनवादी सामन्ती राज्यसत्ताको अवस्था आईसीयुमा राखेको र मृत्युशैय्यामा छटपटाई रहेको बिरामीको जस्तै भएको छ भने हिमाल, पहाड, तराई सबैतिर बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध नाराहरू गुञ्जन थालेको छ ।

More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com