बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ         नेपालको मंगोल समुदायको पुरानो चिनारी        राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक        ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’         नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्         तामाङ समुदायको अस्तित्व संकटमा        यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो        नेवारी समुदायले बुझ्नु पर्ने कुरा        राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ        GIVE PEACE A CHANCE        
HOMEPAGE ArticlesInterviewsNoticesAbout SAMABADContact UsDownloads
News & Events
Share |
यो शताब्दी मंगोल समुदायको विजयको शताब्दी हो
आदिबासी जनजाती महासंघ र आदिबासी जनजाती संग सम्बन्धित अति बिज्ञ र उच्च स्तरका पढान्ते नेताहरुलाई यो तथ्य र सत्य थाहा हुनु पर्ने हो कि तपाईहरुले धेरै लामो समयदेखि मूलबासी मंगोल समुदायको नाममा ठगेर आफ्नो स्वर्थ सिद्ध गर्दै आईरहनु भएको छ । यो काम यस कारण अति सम्भव र सजिलो पनि भयो कि जनजाती  भनेको हिन्दु समाजको अछुत जाती अथवा अति शुद्र, बाहुनको पैताला हो । त्यस ठग जमातको पछि परलोकबासी बीरेन्द्र र त्यस पछि ज्ञानेन्द्र शाहा मेरुदण्ड बनेर बसेका थिए । आदिबासी जनजाती महासंघ  र आदिबासी जनजाती संग सम्बन्धित बिज्ञ र उच्च शिक्षा हासिल गरेका पढान्ते नेताहरुलाई यो पनि थाहा हुनै पर्छ की जनजाती (फिरिंगे) भनेको आदीबासी पनि होइन ।
सही अर्थमा तिनीहरुको कुनै देश नै हुँदैन; जुन स्थिती १९४८ सम्म यहुदीहरुको थियो । जात/जाती भन्ने शब्द केवल हिन्दूबादमा मात्र लागु हुन्छ । नेपालको  मूलबासीहरु हिन्दू होइनन् । बुद्धिष्ट,
​ ​
मुसलमान,
​ ​
क्रिश्चियन,
​ ​
सिक र जैन पनि हिन्दू नभएकाले जात जाती शब्द प्रयोग गर्नु हुँदैन र कसैले त्यसो गर्छ भने त्यो तिनीहरुको पट मूर्खताको परिचय मात्र हो
​ ​
​ ​
जुन नेपालमा हिन्दू आर्यन आदिवासी बाहुन छेत्रीले संविधानमा नै लेख्ने गरेर सबै अहिन्दूलाई हिन्दुकरण गरेर साम्राज्यबादीहरुको
​​ 
हात माथि पार्ने गर्दै आएका छन् र मूलबासीको पतनको दुष्टतापूर्ण नीती शताब्दीऔ शताब्दीदेखि अपनाउँदै आएका छन् ।
नेपालका शोषक र शाषक सहित सबै पार्टीका नेताहरु साम्राज्यबादी हिन्दु आर्यन बाहुन/छेत्री नै भएकाले र अरूहरू तिनीहरुको अरौटे
​ ​
भरौटे मात्र भएकाले तिनीहरुलाई मालिककै हुकुमलाई शिरोधार्य गरेर स्वामीभक्ती देखाउन बाहेक अरू चासोनै छैन, किन भने तिनीहरूमा यस विषयमा ज्ञान, तर्क र सही कुरा बोल्न सक्ने शक्ति नै छैन ।
त्यस माथि पनि राजनैतिक सत्ता तिनीहरुकै हातमा भएकोले अरू मूक दर्शक मात्र भएर बसे, उठ भन्दा उठने र बस भन्दा बस्ने दयाको पात्र मात्र भएर बसे । हिन्दु समाजको अति शुद्र अछुत बाहुनको पैताला, फिरिंगे
 
(​
जनजाती
​)​
 जमातले मूलबासी मंगोलको नाममा ठगिखान पल्केको १९९० देखि हो र यसको उदगम स्थान बीरेन्द्र शाहा, ज्ञानेन्द्र शाहा हुन् । २५ वर्ष अघि अर्थात् १९९० अघि कसैले पनि आफूलाई जनजाती भन्दैनथे ।
जनजाती भनेको आदिबासी होइन । जनजातीका पुर्खाहरु यस भूमिमा राणाहरु चितौड, राजस्थानबाट अकबरको खेदाइमा परेपछि सन् १५५९ मा हामी मूलबासीको पवित्र भूमिलाई अपवित्र बनाउन शाहा र राणाहरू जस्तै शरणार्थीको  रुपमा भित्रेका हुन् । जनजातीहरू
​ ​
यिनै राणाहरूका भरिया करिया भएर भित्रेका कमारा जाती हुन् । जनजातीलाई मूलबासी लेख्ने कुनै अधिकार नै छैन र अब उसो अछुत जनजातीले मूलबासी भनेर लेख्ने प्रयास नगरून् । 
आदिबासी जनजातीहरूले Indigenous लेखिएको ठाउँमा Nomad Federation भनेर लेख्नु पर्छ । अर्को कुरा त्यस फिरिंगे महासंघले गाउँहरूमा जनजाती बनाउने, भनाउने, फर्म बाँडने र भर्ने काम गर्न थालेको छ भन्ने सुनिदैछ, जनजाती भर्ती केन्द्रहरुबाट ।
यसो गरिएकै हो भने अब मूलबासी मुक्ति सेनाले त्यस्ता फर्महरु जम्मा गरेर जलाइ दिने काम गर्नेछ । यस्तो अपराधीक सड्यन्त्रपूर्ण दुष्टता काम गरेका भए तुरुन्तै बन्द गरोस् । नत्र भने बैकल्पिक समयको मौका दिएर हिन्दु समाजको अति शुद्र अछुत जाती बाहुनको पैतालाहरुको कार्यलयहरुमा ताला लगाइदिने काम मात्र होइन मूलबासी (Indigenous) समुदाय को नाममा जनजातीलाइ पठाइने अबैध रकम जफत गर्ने काम पनि थालिने छ; भन्ने जानकारी यसै लेख मार्फत जानकारी गराउन चाहन्छु ।
आजसम्म हामीले यो दुष्टतापूर्ण काम टुलुटुलु हेर्ने बाहेक कुनै पनि दरिलो पाइलो यसकारण चालेका थिएनौं किनकी हामीले हाम्रो सारा शक्ति जनजातीका अन्न दाता र मेरूदण्डको रुपमा रहेका देशकै अनिष्टकारी ज्ञानेन्द्रलाई पदच्युत गरेर लखेट्ने काममा लगाउनु परेको थियो । यसकारण फेरि पनि म दोहोर्‍याउँन चाहन्छु की मूलबासी (Indigenous)  समुदाय को नाममा ठगिखाने मोज मज्जा गर्ने देश विदेश घुम्ने घुमाउने, विदेशमा पनि भ्रम फैलाउने दुष्टतापूर्ण कुलत तुरून्तै बन्द
​ ​
गर । मूलबासी मंगोल हिन्दु होइन र जात जाती पनि होइन । अब उसो हिन्दु साम्राज्यबादी बाहुन/छेत्रीहरुले नेपाललाई हिन्दुकरण नै गर्ने दुष्टतापूर्ण सड्यन्त्र जारी नै राखेको खण्डमा र फिरिंगेहरू यसका स्वामीभक्त खम्बा बनेर ठडिएको खण्डमा मूलबासी (Indigenous) समुदायलाई जात जाती बनाउने, भनाउने गरिएको खण्डमा भविष्यमा गम्भीर परिणाम भोग्नुपर्ने छ ।
देशै नहुने हिन्दु समाजको अति शुद्र अछुत बाहुनको पैताला जनजातीले पनि अहिन्दू मूलबासी (Indigenous) मंगोल समुदाय प्रतिको घृणित सडयन्त्रमूलक ठग व्यापार बन्द गरोस् भन्ने चाहन्छु । Indigenous (मूलबासी) समुदायको नामको बोर्ड झुण्डाएर विदेशी र अज्ञानता मूलक जनतालाइ झुक्याएर ठग्ने काम पनि यथाशिघ्र बन्द गर्नु भएन भने र त्यसमाथि मूलबासी मुक्ति सेनाले कार्बाही गर्ने स्थिती आएमा यसको जिम्मेवार तपाइहरु स्वयं नै हुनुपर्नेछ । अब यो ठगि मुद्धा भ्रष्टचार नियन्त्रण आयोगमा पनि लगिनेछ । 
More News & Events
बर्तमान संविधानले गृहयुद्धको बिजारोपण गरेको छ
नेपालको मंगोल समुदायको पुरानो चिनारी
राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सैन्य शासनको आवश्यक
तामाङ समुदायको अस्तित्व संकटमा
नेवारी समुदायले बुझ्नु पर्ने कुरा
राष्ट्रिय पहिचान सहितको संघियता नभए रगतको खोला बग्नेछ
GIVE PEACE A CHANCE
शान्तिको लागी अन्तिम मौका !
ओझेलमा पर्न सक्दैन तमुवान
दुई विकल्पः लोपउन्मुख हुनबाट बच्न पहिचान सहितको सङ्घीयतामा जाने कि भारतमा बिलय हुने ?
एक खुट्टीले नेपाल उभिँदैन
पाँच प्रश्नको छिनोफानो हो संघीयता
" नेपालमा आदिवासीहरुलाई निर्णायक तहमा पुग्नै नै दिइदैन "
कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ
In Nepal, maintaining the momentum
कांग्रेस–एमालेको प्रदेश र हिन्दू पहिचान
सर्वस्वीकार्य, सर्वसहमतीय संविधान आवश्यक
राज्य पुनः संरचना र तामाङसालिङ
आदिवासी जनजातिले जारी गरे घोषणापत्र
बुद्धको देशमा 'असिल हिन्दुस्तान'
पहिचान जातियता होइन राष्ट्रियताको आधरमा हुनु पर्छ
प्रशासनिक संघीयताको खेल
संविधान किन बनेन ?
अलमलमा संघीयतावादी
The Right Eyes Sees the White Lies
आदिवासी विहीन राजनितीक समिती औचित्यहिन
आवश्यकता पहिचानसहितको संघीयता
कष्टमय जीवनले स्पात बनाएको छ
आदिवासी असक्षम कि राज्य प्रायोजित षढयन्त्र ?
शासक दलों की बदनीयती का पर्दाफाश
नर्सरीका फुलमा रुमल्लिएको नेपाल
संस्मरण : गजेन्द्र बाबू की मौत पर माछ-मदिरा की पार्टी
मूलबासी मास्ने गोप्य दस्ताबेज गायत्री मन्त्र
मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन
मूलवासी भूमीपूत्रहरूमा हार्दिक अपिल
'पहिचान'ले हारेकै हो ?
मडारीरहेको छ महायुद्धको प्रतिछाँया
क्यामिला र शिक्षामा लोकतन्त्र
किन खस्कँदैछ ठूला राजनीतिक दलहरू ?
सिरिया संक्रमणको निदान
शान्ति दोङ्को निधन- एउटा अपूरो अध्यायको स्मृति
चाम्लिङको रेकर्डमा चुनौती
सर्वोच्चअदालतको अन्यायपूर्ण फैसला
सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद
नेपालको कृषि क्षमता अभिवृद्धि कसरी ?
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नेपाल में स्थापित ‘गणतन्त्रत्मक लोकतन्त्र’- भारतीय लोकतन्त्र की जीत
Need for change
ल्होछर कसरी र के को आधारमा मनाउने ?
परिवर्तनकारिहरूको आवाज दवाउन खोजिए भयंकर दुर्घटना हुन सक्छ
Politics of Lumbini- Part two
Triumps and Trials of Inclusive Representation of Women in Nepal
आदिवासीहरू समानुपातिक अस्त्रको चक्रव्युहमा फसे सय वर्ष दास
Buddhist Rights in Secular Nepal-Part One
लिम्बुवानमा यसरी लादियो दशै
तामाङ समुदायको मृत्यु संस्कार: एक झलक
नेपाल मूलबासी मंगोल समुदायले आर्ज्याको मुलुक हो पृथ्वीनारायण शाहले होईन ।
तामाङ समुदायको जागरणको निम्ति मंगोल डेमोक्रेटिक पार्टीको संदेश
ओझेलमा पारिएका तामाङराज्यहरू
किन जाग्दैन तामाङ् समुदायको स्वाभिमान ?
मंगोल डेमोक्रेटिक पार्टी : एकथोपा रगत भएसम्म लड्ने
तामाङ समुदायका तीन हजार युवा-युवतीहरूले किन उठाए हतियार ?
मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
© Samabad.Com samabad.com - International Propagation Campaign of Equalism
Queens , Queens, New York , Us
, Email: iwsamabad8@gmail.com